सोमबार , अषोज ४, २०७८

अब देखि सार्वजनिक सवारी साधनमा लागु हुने भयो यस्तो नयाँ नियम , छायो खुसीयाली

जेठ २७, २०७८ बिहिबार 22

अब देखि सार्वजनिक सवारी साधनमा लागु हुने भयो यस्तो नयाँ नियम , छायो खुसीयाली

काठमाडौं

जेठ

सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ ।

यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्रा’फिक प्रहरी महाशाखाले जनाएको छ ।

एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अ’निवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ ।

महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्व’जनिक सवारीमा भाडा’दर टाँस्ने काम गरिहेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****