सोमबार , अषोज ४, २०७८

एकाबिहानै भागबत गितालाई छोयर ॐ लेखी दर्शन गर्नुहोस्

जेठ २६, २०७८ बुधबार 50

एकाबिहानै भागबत गितालाई छोयर ॐ लेखी दर्शन गर्नुहोस्

जेठ २७

बिहिबर

धनी बन्ने इच्छा छ ? धर्मशास्त्र भन्छ- जिन्दगीमा कहिल्यै नगर्नुहोस् यी ९ गल्ती जय लक्ष्मी माता”सबैले सेयर गरौ।ॐ धनी बन्ने इच्छा सबैको हुन्छ ।

तर कसैलाई जति मेहनत गरेपनि आर्थिक सं’कट आइरहन्छ। मेहनत गरे अनुसार पैसा कमाउन शा’स्त्र’का केही नियमको पनि

पालना गर्न जरुरी छ। आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।

महिलासँग दू’श्मनी शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शु’क्रको प्र’भा’व रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

देवी लक्ष्मिको मु’र्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ ।

तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

च्या’ति’ए’को प’र्सयदि तपाईंको प’र्स च्या’ति’एको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् ।

एउटा सि’क्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सि’क्कालाई रा’तो कपडामा बेरेर प’र्समा राख्नुहोस् ।

हिन्दू ध’र्मशास्त्रमा शु’भ र अ’शुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ । अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास

नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।

त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन्।जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।