सोमबार , अषोज ४, २०७८

नेपालबाट दिल्ली जाँदै गरेको बस दु’ र्घटना १७ जनाको मृ’ त्यु

जेठ २६, २०७८ बुधबार 27

नेपालबाट दिल्ली जाँदै गरेको बस दु’ र्घटना १७ जनाको मृ’ त्यु

काठमाडौं

जेठ

काठमाण्डाै

भारतको उत्तर प्रदेशमा गए राति भएको दु’ र्घटनामा १७ जनाको ज्या’ न गएको छ ।

भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठो’ क्किँदा दु’ र्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठो’ क्किँदा १० जना भन्दा धेरै घा’ इते भएका र उनीहरुको अस्पतालमा उ’ पचार भइरहेको छ ।

ज्या’ न गु’ माउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् ।

उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।दु’ र्घटनामा ज्या’ न गु’ माउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घो’ षणा गरेको छ ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्या’ न गु’ माएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घा’ इतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घो’ षणा गर्नु भएको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि

काठमाडौं ।

सरकारले असारबाट नि’ षेधाज्ञा हटाउन सक्ने देखिएको छ । काठमाडौं उपत्यकामा जारी गरिएको नि’ षेधाज्ञा जेठभर लम्ब्याइएपनि खुकुलो पारेपछि त्यस्तो सं’ केत गरेको हो ।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

३१ जेठसम्म नि’ षेधाशा लम्ब्याइएको छ । तर, यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात नि’ श्चित अवधिका लागि खोल्न छुट दिइएको छ ।

जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खाद्यान्नका पसलका अलावा मालवाहक यातायात पनि छन् ।

सवारी साधन मर्मतका वर्कशप पनि खोल्न निश्चित अवधि राखेर छुट दिइएको छ ।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

जेठभर नि’ षेधाज्ञा जारी गरेर खुकुलो पार्दै लाने र भाइरसको सं’ क्रमणको अवस्था अध्ययन गरी हटाउने तयारी समेत भएको छ ।

तर, सं’ क्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले निषेधाज्ञा लागू नगर्ने निश्चितप्राय छ ।

असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन्।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **