शुक्रबार , अषोज ८, २०७८

यति गतेबाट ल’ कडाउन खुल्दै

जेठ २६, २०७८ बुधबार 51

यति गतेबाट ल’ कडाउन खुल्दै

काठमाडौं ।

जेठ

सरकारले असारबाट नि’ षेधाज्ञा हटाउन सक्ने देखिएको छ । काठमाडौं उपत्यकामा जारी गरिएको नि’ षेधाज्ञा जेठभर लम्ब्याइएपनि खु’ कुलो पारेपछि त्यस्तो सं’ केत गरेको हो ।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

३१ जेठसम्म नि’ षेधाशा लम्ब्याइएको छ । तर, यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात निश्चित अवधिका

लागि खोल्न छुट दिइएको छ । जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खा’ द्यान्नका पसलका अलावा मालवाहक यातायात पनि छन्

। सवारी साधन मर्मतका वर्कशप पनि खोल्न नि’ श्चित अवधि राखेर छुट दिइएको छ ।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

जेठभर नि’ षेधाज्ञा जारी गरेर खुकुलो पार्दै लाने र भाइरसको संक्रमणको अवस्था अध्ययन गरी हटाउने तयारी समेत भएको छ ।

तर, सं’ क्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले नि’ षेधाज्ञा लागू नगर्ने नि’ श्चितप्राय छ ।

असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन्।

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **