Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बाघकाे आ’क्र’मण’मा परि महिलाकाे मृ’त्यु

बर्दिया कार्तिक ३ । बर्दिया जिल्लाकाे मधुवन नगरपालिका – ३ भगरैया गाउ बस्ने बस्ने २९ बर्षिया गंगा बुढाकाे बाघकाे अाक्रमणमा परि मृ~त्यु भयकाे छ ।नेपाल भारत सिमानाकाे दशगजा क्षेत्र नजिकै रहेकाे जंगलमा घाँस काट्ने क्रममा पाटे बाँघक्रमणमा परि मृ’त्यु भयकाे शसस्त्र प्रहरि सिमा सुरक्षा कार्यालय ३१ नं गणका प्रहरि उपरिक्षक नरबहादुर रावतले बताउनु भयाे । घटना लगत्तै भगरैयाबाट सहायक प्रहरि निरिक्षक भिम बहादुर वलीको सहितकाे टाेलि र स्थानिय बासिन्दा मिलेर हो-हल्ला गरी बाँघलाई भगाई निज महिलालाई मृत अवस्थामा फेला पारेको समेत प्हरि उपरिक्षक रावतले बताउनु भयाे ।