मंगलबार , अषोज ५, २०७८

परिक्षाको तयारीमा रहेका देशैभरिका विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सुचना ,सबैले पढ्नै पर्ने

जेठ २६, २०७८ बुधबार 15

परिक्षाको तयारीमा रहेका देशैभरिका विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सुचना ,सबैले पढ्नै पर्ने

काठमाडौं

जेठ

परिक्षाको तयारीमा रहेका देशैभरिका विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सुचना

सबैले पढ्नै पर्ने !यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ ।

विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो ।

विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ ।

*** पूरा समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यो पनि

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिनुभयो ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो ।