सोमबार , मंग्सिर १३, २०७८

फेरी चाइनाबाट फैलियो को’ रोना भन्दा ख’ तरनाक रोग , देखा पर्छन् यस्ता लक्षणहरू?

जेठ २०, २०७८ बिहिबार 120

फेरी चाइनाबाट फैलियो को’ रोना भन्दा ख’ तरनाक रोग , देखा पर्छन् यस्ता लक्षणहरू?

काठमाडौं

जेठ २०

चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट स’ ङ्क्रमित भएको पाइएको छ ।

NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घ’ टना बताइएको छ ।

यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी स’ ङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता स’ ङ्क्रमणको पहिचान भएको थियो ।

अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।

बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु स’ ङ्क्रमण पुष्टि भएको घ’ टना कहिलेकाहीँ सुनिन्छ ।

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन ।बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती

व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट स’ ङ्क्रमण भएको पुष्टि भयो ।

शिशिर भण्डारीकी श्रमिती पहिलेको कुरा सम्झदै रोएकी छिन् । शिशिर भण्डारीको नयाँ युट्युब च्यानलमा हालिएको भिडियोमा शिशिरकी श्रमिती अप्सरा गौतम भण्डारी रुदा धेरैले आफु पनि

रोएको बताएका छन् । उनले शिशिरको प्रगतिले निकै खुशी लाग्ने र पुराना दिनहरु सम्झिदा अहिले पनि रुन मन लाग्ने भताउँदा भक्कानिएकी हुन् ।

पछिल्लो समय भ्लगहरुमा दर्शकहरुले दिनु भएको माया देखे। पनि अप्सरा निकै उत्साहित रहेको बताउँदै यस्तै माया साथ र सपोर्ट सधैं रहोस भन्ने चाहना व्यक्त गरिन् ।

यससँगै शिशिर उनकी श्रमितीको पहिलो कमाईबाट उनीहरुले बाल आश्रमहरुमा सहयोगको थालनी पनि गरेका छन् ।

बिभिन्न अभावमा रहेका बाल आश्रमका अनाथ बालबालिकाहरुलाई खाना खुवाउनको लागि अभियान थाल्दै आथिृक सहयोग पनि गर्दै

उनीहरुले यो कामको सुरुवात काँडाघारीमा रहेको सृजनशिल बाल आश्रमबाट गरेका छन् । उमादेवी बस्नेतद्धारा सन्चालित यस आश्रममा अहिले १८ जना नाीहरु छन् । भिडियो हेर्नुस