सोमबार , मंग्सिर १३, २०७८

खुसिको खबर भर्खरै सरकारले जेष्ठ 20 भोलि देखि गर्यो यस्तो घो’ षणा सबैलाई

जेठ १९, २०७८ बुधबार 43

खुसिको खबर भर्खरै सरकारले जेष्ठ 20 भोलि देखि गर्यो यस्तो घो’ षणा सबैलाई

काठमाडौं

जेठ

खाना पकाउने ग्यास सिलिण्डर वि स्फो ट हुँदा भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा ७ जनाको मृ’ त्यु भएको छ । मंगलबार राति भएको घ’ टनामा दुईवटा पसल भत्किएका छन् ।

घटनामा थुप्रै मानिस घाइते भएका छन् । पसलको भवन भत्किदा १४ जना पुरीएका थिए । जसमध्य ७ जनाको नि’ धन भएको छ भने अन्यलाई उद्दार गरिएको छ ।

मृ’ त्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घा’ इते भएकाहरुको अवस्था पनि ग म्भी र रहेको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ ।

त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् ।

बि स्फो टमा ढुले का यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् प टा का बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बि स्फो ट भयो ।

यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढ ल्यो ।

स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।

घटनाको कारण पत्ता लगाउन फोरेन्सिक टोली बोलाइएको छ। एसपीले भने कि सिलिन्डर वि स्फो टका कारण छत बिग्रियो। अहिले हाम्रो प्राथमिकता राहत र उ’ द्धार कार्य हो। जुनसुकै तथ्यहरु देखा पर्दछ, त्यस अनुसार थप कारवाही गरिनेछ।