Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा संक्रमित थप एककाे मृ~त्यु

बर्दिया कार्तिक ५ गते । वारवर्दिया नगरपालिका वार्ड न. ७ का ७० वर्षिय काेराेना संक्रमित पुरुषको उपचारक लागि नेपाग्ञज शिक्षण अस्पताल कोहलपुर लैजादै गर्दा क्रममा वाटोमा मृत्~यु भएको छ ।यो सँगै वर्दिया जिल्लामा कोभिड-१९ संक्रमित भएर मृ~त्यु हुनेकाे संख्या सात पुगेकाे छ ।

मृ~यु हुने पुरूष कमजोरी तथा स्वास प्रश्वासमा समस्याका कारण उपचारको लागि कोहलपुर मेडिकल कलेजमा २ कोभिड-१९ को नमुना संकलन गरी परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ आएको थियो।उपचारवाट स्वास्थ्य अवस्था सामान्य भए पश्चात परिवारका सदस्यको आग्रहमा अस्पतालले निजलाइ गत कार्तिक २ गते घरमा पठायकाे भय पनि कार्तिक ५ गते श्वास प्रश्वासमा समस्या आएपछि निजलाइ उपचारको लागि कोहपुर मेडिकल कलेज पुराउने क्रममा वाटोमा मु~त्यृ भएको छ ।मृ~तककाे सव संकट व्यवस्थापन केन्द्रको समन्वयमा व्यवस्थापन निर्देशिका वमोजिम वारवार्दिया नगरपालिकामा शव व्यवस्थापन भैरहेको जिल्ला प्रसासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारि लिलाधर अधिकारिले बताउनु भयाे ।