कक्षा १२ पास गरेकोलाई सरकारले दिने भयो २५ लाख , यसरी लिन सकिन्छ रकम

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्रदान गरिने भएको छ । आगामी आर्थिक वर्ष ०७८०९८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलल शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने बताएका हुन् ।

 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस कर्जाको ब्याजदर अधिकतम ५ प्रतिशत बताए । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने बताइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal