शुक्रबार , अषोज ८, २०७८

कर्मचारीको तलब भत्ता बढ्ने सम्बन्धमा आयो यस्तो खबर (सुचना सहित)

जेठ १४, २०७८ शुक्रबार 25

कर्मचारीको तलब भत्ता बढ्ने सम्बन्धमा आयो यस्तो खबर (सुचना सहित)

काठमाडौँ । यसबर्ष पनि कर्मचारीको तलब बृद्धि नहुने भएको छ । कोभिड–१९ को कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थ मन्त्रालयले कर्मचारीको तलब बृद्धिको प्रस्ताव बजेटबाट हटाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार १५ प्रतिशतसम्म कर्मचारीको तलब बृद्धिको प्रस्ताव कार्यान्वयनमा नजाने निश्चित भएको छ । ‘कर्मचारीको तलबका विषयमा धेरै कुरा आएको छ, तर राज्यकोष शिथिल बनेको अहिलेको स्थितीमा कर्मचारीको तलब बृद्धि नगर्ने निश्चित भएको छ, उनले भने, कोभिड–१९ को महामारी चलिरहेको बेला कर्मचारीको तलब बृद्धि गर्दा नागरिकमा पनि नकारात्मक असर पर्छ ।’ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******