शुक्रबार , अषोज ८, २०७८

गुल्मिमा यसरी भेटिएका थिए सचिन परियार हेर्नुस् पहिलो भाइरल भिडियो (भिडियो हेर्नुस् )

जेठ १४, २०७८ शुक्रबार 16

गुल्मिमा यसरी भेटिएका थिए सचिन परियार हेर्नुस् पहिलो भाइरल भिडियो (भिडियो हेर्नुस् )

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।अहिले सबैको मुखमा झुन्डिएका सचिन परियारसग पहिलोपटक लिइएको अन्तर्बार्ता जुनबाट उनी सर्वव्यापि भाइरल भएका थिए ।

सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

 

सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत त आर्थिक अवस्था एकदमै नाजुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।

 

उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।

 

सचिन यतिसम्म रुचाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेले ,उनका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानलमा ट्रेन्डिङमै छन् ।

 

आफुले पढ्न चाहादा चाहादै आर्थिक अभावका कारण पढ्न नपाएका सचिनले अहिले भने क्लास नै टप गरेका छन् ।उनी एक प्रेरणाका धरोहर हुन् ।