सोमबार , मंग्सिर १३, २०७८

काठमाडौँ उपत्यकामा आजदेखि क’डा नियम, जे’ल स’जायसम्म हुन् सक्ने (आदेशसहित)

जेठ १४, २०७८ शुक्रबार 86

काठमाडौँ उपत्यकामा आजदेखि क’डा नियम, जे’ल स’जायसम्म हुन् सक्ने (आदेशसहित)

काठमाडौँ–

को’रोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजबाट थप क’डाइ गरिने भएको छ ।पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो ।

यो पटकको नि’षेधाज्ञा यसअघिको भन्दा थप क’डाइ गरिएको छ ।प्रहरीले विहानैबाट अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अ’पनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ ।

मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ ।काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस पटकको निषेधाज्ञा थप क’डा बनाइएको जानकारी दिए । नयाँ आदेश अनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द गरिने उनले बताए ।

यसअघि बिहान १० बजेसम्म खुल्न दिएकोमा अनावश्यक भीडभाडले को’रोनाको जो’खिम बढ्ने ख’तरा रहेको हुँदा यो पटकको निषेधामा ती पसलहरुसमेत बन्द गर्न आदेश जारी गरिएको उनले जानकारी दिए । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल भने यसअघि झैँ खुल्ने छन् ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालयबाट हुने सेवा पनि स्थगन गरिएको छ। को’रोना जो’खिम कायमै रहेको हुँदा नियमको पालना गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संकटकाल र अन्य कडा प्रावधानसमेत लागू गर्न गत विहीबार कोभिड संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।

त्यस्तै, अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एक पटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म ज’रिवाना तिराउने अ’ध्यादेशमा उल्लेख छ । आजबाट अनावश्य हि’डडुल गर्न समेत नपाइने आदेशमा उल्लेख गरिएको छ ।