बर्दियामा प्रहरी प’ रिसर भित्रै प्रहरी जवानले गरे आ’ त्म ह’ त्या

बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ८ कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले प्रहरी चौकी परिसर भित्रै झु’ ण्डिएर आ’ त्म ह’त्या गरेका छन्।

पाल्पा स्थायी ठेगाना हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय कुशल खाम्चाले राति आ’ त्मह’ त्या गरेका हुन् ।

उनले प्रहरी चैकी परिसर भित्रकै रुखमा झु’ न्डिएर पा’ सो लागाएको हुन।

उनको दरबन्दी खजुरा गण भई हाल बर्दिया बढैयाताल गाउँपालिका ८ स्थित कालिका प्रहरि चौकी कण्ठपुरमा प्रहरी जवानका रूपमा का’ र्यरत थिए।

उनी प्रहरि चौकी कण्ठपुर आएका पनि केही दिन मात्रै भएको जानकारी प्रप्त भएको छ।

अहिले उनको श’ वलाई जिल्ला अस्पताल बर्दिया लाने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal