सोमबार , अषोज ४, २०७८

रुकुम पश्चिमका लागि छुटेको बस दाउन्नेमा दु’ र्घटना हुँदा यति धेरै जनाको ज्या’ न गयो

जेठ ५, २०७८ बुधबार 57

रुकुम पश्चिमका लागि छुटेको बस दाउन्नेमा दु’ र्घटना हुँदा यति धेरै जनाको ज्या’ न गयो

रुकुम

जेठ

पश्चिमका लागि छुटेको बस नवलपरासी पश्चिममा दु’ र्घटना हुँदा चार जनाको मृ’ त्यु भएको छ ।

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घ’ टनास्थलमै मृ’ त्यु भएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घ’ टनास्थलमा चार जनाको श’ व भेटिएको प्रहरीले जनाएको छ।

मृ’ त्यु हुने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको र अन्य तिनको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घा’ इते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।

दु’ घर्टनामा घा’ इते भएर पनि भागेका बस चालकलाई प्रहरीले प’ क्राउ गरेर अस्पताल पुर्‍याएको छ ।