सोमबार , मंग्सिर १३, २०७८

अन्तर्वार्ताकै क्रममा किन भ’ क्कानिएर रोए ज्ञानेन्द्र शाही? यस्तो छ मुख्य कारण (भिडियो हेर्नुहोस्)

जेठ ५, २०७८ बुधबार 49

अन्तर्वार्ताकै क्रममा किन भ’ क्कानिएर रोए ज्ञानेन्द्र शाही? यस्तो छ मुख्य कारण (भिडियो हेर्नुहोस्)

काठमाडौं

जेठ

चर्चित अभियन्ता ज्ञानेन्द्र शाही हिजो  TV  Today  HD मा अन्तर्वार्ता दिँदै गर्दा सारै भ’ क्कानि’एर रु’ए।

यति खरो स्वभावका  उनी यसरी सार्वजनिक  रुपमा  रुएको  दृ’ श्यले हामी सबैको आँ’खा भरिएर आयो।

उनको त्यो दृश्यले भावु क बनायो। म’ हा’मा’रीले  आफ्नो  आँ’खै  अगाडि  देखेको देखेको  मान्छे  बेलुका  बि’ त्यो  भनेको, अघिल्लो

दिनसम्म मलाई बचाइदिनुहोस् भन्दै गु’ हा’र  मागेको  मानिस  भोलि पल्ट  म’ र्‍यो  रे  भनेको  सुन्दा  देखेको आफूलाई धि’ क्कार्दै रु’न मन लागेर आयो भन्दै उनी कार्यक्रम भ’क्का’नि’एका हुन्।

अघिल्लो दिन एकजना भाइले ज्ञानेन्द्र शाहीको पछि लागेर मेरो दिदी बचाइदिनुहोस् भन्दा आफूले  नि’ रीह  भएर  बस्नु परेको, केही  गर्न

नसकेको त्यसपछि उद्योगमन्त्री लेखराज भट्टलाई २५ चोटि जति कल  गर्दा  समेत  उठेन  त्यसपछि त्यो  दिन  बित्यो ।

भोलिपल्ट  बिहान  बुझ्दा त त्यी भाइको दिदी बि’ति’सक्नुभएछ। त्यति मात्रै नभएर उहाँले यतिबेला आफ्नै जेठो ठूलोबुबाको छोरा

दाजु पनि भेट्न पाउनु  भए न। आफ्नै एकजना घनिष्ठ साथी पनि गु’ मा’ उ’नु पर्‍यो।