मंगलबार , मंग्सिर २१, २०७८

नेपालमा को’ रोनाबाट पहिलो मृ’ त्यु ९ दिनको छोरा छा’ डेर गएकी थिइन सावित्री, सु’ रुसुरुमा छोरो रुँदा आफू पनि रुन्थे बिमल..

जेठ ३, २०७८ सोमबार 215

नेपालमा को’ रोनाबाट पहिलो मृ’ त्यु ९ दिनको छोरा छा’ डेर गएकी थिइन सावित्री, सु’ रुसुरुमा छोरो रुँदा आफू पनि रुन्थे बिमल..

काठमाडौं

जेठ

खाटमा छोरो रोइरहेको छ। उनी ह’ तारहतार तातोपानीमा ल्या’ क्टोजिन घोल्दैछन्।

तयार भएपछि छोरोलाई खुवाउन थाल्छन्। पेट भरिँदै आएपछि एक वर्षको छोरोको अनुहारमा मोहक मुस्कान देखिन्छ।

उनी फुरुङ्ग पर्छन्। तर, कहिलेकाहीँ छोरोको यही मुस्कानले उनलाई जीवनकै भ’ यानक दु’ स्वप्नको याद दिलाउँछ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******