कृष्ण बहादुर महरा नेकपा एमाले प्रवेश

पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार अ’ सत्य र नि’ राधार रहेको उनको सचिवालयले जनाएको छ ।

पूर्व सभामुख म’ हराका स्वकीय सचिव प्रमोद शर्माले उनी मा’ ओवादी केन्द्रमै रहेको बताएका छन ।

साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको उल्लेख गरेका छन ।

पूर्व सभा’ मुख कृष्णबहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्ति’कारी कमन्यु’ष्टहरुको एक’ताको पक्षमामा रहेको बताए ।

पछिल्लो समय नेपालको राजनीति घ’ टनाक्रम अ’ स्वाभाविक तरि’काले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनताला’ई आ’ ग्रह गरेका छन ।

लामो सम’यको परिव’र्तनकामी आ’ न्दोलन पछि नेपा’लमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दृ’ ष्टान्त बताउदै विभिन्न

आ’ न्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नुको साटो शिर्ष ने’ तृत्वले सत्ता र शक्तिको मो’ हमा देशको संवि’धानलाई नै अवज्ञा गर्नु नेतृत्व’को ठूलो भुल भएको बताएका छन ।

नेपा’लमा कमन्युष्ट आन्दोल’नमा लागेर राजनी’ति गर्ने सम्पूर्ण दलह’रुको ध्रुवी’करण पछि एउटै बिशा’ल कमन्युष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्रा’बिधिक कारणले पार्टी एकता

भाँडिए’को र अब पुन नेपाल’का क्रान्ति’कारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।

पछि’ल्लो समय सामा’जिक संजा’लहरुमा आफू एमा’लेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले

कपोलकल्पित र भ्र’ मात्मक खबर प्रसारण गरेर जन’तालाई दिगभ्र’मित पार्नु पनि अ’ पराध भएको बताए ।

आफू एमालेमा प्रवेश गर्न खबर नि’ राधार भएको बताउदै बरु अलग अलग पार्टी’को रुपमा रहेका विभिन्न क्रा’ न्ति’कारी

शक्तिहरु संग आ’ न्तरिक पराम’र्शमा रहेको र क्रा’ न्तिकारी श’ क्ति एक गराउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal