मंगलबार , मंग्सिर २१, २०७८

ईसेवाले २६५ कर्मचारी माग्यो , घर मै बसेर काम गर्न मिल्ने, योग्यता SEE/SLC (यसरी दिनुहोस् आवेदन )

जेठ २, २०७८ आइतबार 101

ईसेवाले २६५ कर्मचारी माग्यो , घर मै बसेर काम गर्न मिल्ने, योग्यता SEE/SLC (यसरी दिनुहोस् आवेदन )

काठमाडौं

जेठ

ईसेवाले एक साथ २६५ कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको हो ।

कम्पनीले देशका विभिन्न १७ शहरको लागिकर्मचारी माग गरेको हो । जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा

****यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०

बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले इच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा ९सिभी ० मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।

****यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****