मंगलबार , अषोज ५, २०७८

ए’ क्कासी गए गगन थापा ओलीको शरणमा, यसरी गरे ओलीले स्वागत

जेठ २, २०७८ आइतबार 53

ए’ क्कासी गए गगन थापा ओलीको शरणमा, यसरी गरे ओलीले स्वागत

काठमाडौं

जेठ

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई म’ हामारी नि’ यन्त्रणमा लाग्न आग्रह गरेका छन्।

पुन प्रधानमन्त्रीमा नियुक्त भएर महामारी नि’ यन्त्रणको सेनापती भएको बताउँदै उनले यथार्थलाई स्वीकारेर को’ रोना नि’ यन्त्रणमा लाग्न सुझाव दिएका छन्।

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्का मनाले मात्र सम्भव छैन काम चाहिएको छ, प्रार्थनाले मात्र सम्भव छैन प्रयत्न चाहिएको छ।

कोरोना नि’ यन्त्रणमा प्रभावकारी कदम चाल्ने हो भने सरकारलाई सफल बनाउन आफू लाग्ने उनको भनाई छ।

‘तपाईका समर्थक त तपाईसँगै छन्। तर तपाई महामारीमा जुधिरहेका नेपालीहरुको जीवन जोगाउन लाग्ने हो भने नदीको अर्को किनारामा होइन तपाईलाई सहयोग गरिरहेको पाउनु हुने छ।

तपाईको सरकारलाई सहयोग गरिरहेको पाउनु हुनेछ’, उनले भनेका छन्।

थापाले केही दिन पार्टीभित्रको विवाद मिलाउन, थर्काउन, फकाउन, फुटाउन छोडेर पुरा ध्यान को’ रोना नि’ यन्त्रणमा लगाउन आग्रह गरेका छन्।

केही दिन सभा, सम्मेलन उद्घाटन छोडिदिनुस्। यथार्थलाई स्वीकार्नुस् केही दिन मन म’ हामारी नि’ यन्त्रणमा लगाउनुस्था पाले भनेका छन्।