शुक्रबार , अषोज ८, २०७८

दुबईमा एक नेपाली चेलीको हेर्नै नसकिने 5 मिनेटको भि’ डियो बच्चाले नहेर्नुहोला (हेर्नुहोस भि’ डियो)

जेठ २, २०७८ आइतबार 75

दुबईमा एक नेपाली चेलीको हेर्नै नसकिने 5 मिनेटको भि’ डियो बच्चाले नहेर्नुहोला (हेर्नुहोस भि’ डियो)

काठमाडौं

मे

मनोरंजन ।

भिडियाे अन्त्यमा छ,नेपाली श्रीमान प्रदेशमा बि’ तेपनि नेपालमै एकल जीवन बाँचिरहेकी फिलिपिनी बुहारीफिलिपिन्सकी २९ वर्षीय रुजान जोय ।

र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० का मोहम्मद मजहर दुबै कतारको एकै कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै । प्रकृतिको काम गर्दा उनीहरूबीच

प्रेम भयो । दुवै अलग-अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो ।

रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् ।

विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालिन रुपमा सहकार्य गर्न सहमत भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको

रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए ।

बैठकमा गठवन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्‍याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको नेताहरुले जनाएका छन् ।

तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए ।

उनिहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठवन्धनले बहुमत जुटाउन सकेको थिएन् ।

सरकारी गठवन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठवन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।