मंगलबार , अषोज ५, २०७८

सारा नेपाली च*कित् हुनेगरि चीनले सकायो यस्तो काम, यसरी ल्याउँदैछ नेपालमा रेल (भिडियो हेर्नुहोस्)

जेठ १, २०७८ शनिबार 42

सारा नेपाली च*कित् हुनेगरि चीनले सकायो यस्तो काम, यसरी ल्याउँदैछ नेपालमा रेल (भिडियो हेर्नुहोस्)

सारा नेपाली च*कित् हुनेगरि चीनले सकायो यस्तो काम, यसरी ल्याउँदैछ नेपालमा रेल Nepal China railway. (भिडियो हेर्नुहोस्)

 

 

याे समचार पनि पढ्नुहोस्

 

कोरोना संक्रमणको जो’खिम बढेसँगै सरकारले २५ भन्दा बढि विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने विद्यालयलाई संक्रमक रो’ग नियन्त्रण ऐन अन्तर्गत कारवाही गर्ने भएको छ। पछिल्लो समय देखिएको कोरोना संक्रमणमा बालबालिका बढि प्रभावित देखिएका छन्।

 

यसको जोखिम कम गर्न विद्यालयलाई भिडभाड नगरी पढाउन सरकारले निर्देशन दिएको हो। ‘पहिलो चरण विद्यालयलाई सुुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न दिनेछौ। सरकारी निर्णयको अवज्ञा भए त्यस्ता विद्यालयलाई सं’क्रमक नियन्त्रण ऐ’नअन्र्तगत का’रवाही गर्छौ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने।

 

उनले देशको आर्थिक अवस्थाका कारण तत्काल पूर्ण रूपमा लकडाउन गर्ने अवस्था नरहे पनि आवश्यकताका आधारमा आंशिक लकडाउन हुन सक्ने बताए। लण्डनमा देखिएको कोरोना भाइरसको दोस्रो प्रजाति नेपालमा पनि देखिएकोले संक्रमणको जोखिम बढेको उनको भनाई थियो। साथै उनले सबै नेपालीलाई सचेत रहनसमेत आग्रह गरेका छन्।