मंगलबार , अषोज ५, २०७८

ए’ क्कासी बि’ ग्रियो कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य, अ’ स्पतालले दियो यस्तो मुटु का’ प्ने जानकारी

बैसाख २४, २०७८ शुक्रबार 45

ए’ क्कासी बि’ ग्रियो कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य,  अ’ स्पतालले दियो यस्तो मुटु का’ प्ने जानकारी

काठमाडौं

बैशाख

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अ’ स्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि श्रैष्ठलाई आज पुन अस्पताल लगिएको हो ।

आठ दिन अस्पतालमा उ’ पचारपछि आइतबार मात्रै घर फर्कनुभएका कलाकार श्रेष्ठलाई भोलिपल्टै फेरि अस्पताल लगिएको हो ।

परिवारका सदस्यहरुका अनुसार अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लगिएको हो ।

श्रेष्ठ हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा उपचाररत हुनुहुन्छ ।

पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

छातीमा सामान्य समस्या देखिएपछि श्रेष्ठलाई पहिलोपटक वैशाख १० गते मेडिसिटी अस्पताल लगिएको थियो ।

कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उ’ पचार गर्ने निर्णय लिएको उहाँकी छोरी सराना श्रेष्ठले जानकारी दिनुभएको छ ।

श्रेष्ठ परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सु’ धार भइसकेको छ ।