सोमबार , मंग्सिर १३, २०७८

प्रधानमन्त्रीद्वारा यति गतेबाट सं’ कटकाल लगाउने घो’ षणा

बैसाख २४, २०७८ शुक्रबार 72

प्रधानमन्त्रीद्वारा यति गतेबाट सं’ कटकाल लगाउने घो’ षणा

काठमाडौं

बैशाख

प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज साँझ 5 बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो ।

कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य सं’ कटकाल लगाउने सम्भावना छ ।

मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर दिइएको हो ।

https://janadeshkhabar.com/ बाट साभार गरीएको हो ।