मंगलबार , अषोज ५, २०७८

मकैबारिमा सरितालाई न’ ग्न अवस्थामा मृ’ त भेटियो,गाउँलेले गरे आमामाथी नै शं’ का,सबैले घेरेपछी खुल्यो नसोचेको र’ हस्य (भिडियो सहित)

बैसाख २३, २०७८ बिहिबार 46

मकैबारिमा सरितालाई न’ ग्न अवस्थामा मृ’ त भेटियो,गाउँलेले गरे आमामाथी नै शं’ का,सबैले घेरेपछी खुल्यो नसोचेको र’ हस्य (भिडियो सहित)

मकैबारिमा सरितालाई नग्न अवस्थामा मृ’ त भेटियो,गाउँलेले गरे आमामाथी नै शं’ का,सबैले घेरेपछी खुल्यो नसोचेको रहस्य (भिडियो सहित)

मोरंग।

गत आइतबार मृ’ त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ’ त अवस्थामा फेला परेकी महिला मोरङको

कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृ’ तकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

श’ व भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अ’ नुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चो’ टपटक लागेको प्रहरीले ब’ लत्का’ रपछि ह’ त्या गरेको आशंका गरेको छ ।

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।

मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका थिए ।

घटना हुनुभन्दा अघिल्लो दिन आमा काम गर्ने ठाउँमै पुगेको र भोलिपल्टै छोरी मृ’ त भेटिएपछि गाउँलेहरुले आमालाई नै शंका गरेर

घेरेपछी अन्तत

आमा मिडियामा आएकि छिन । उनले सोच्नै नसकिने भित्री रहस्य खोलेकि छिन । सबै चकित हुनुहुनेछ तलको भिडियोमा हेर्नुहोला