अब नि’ षेधाज्ञा उलङ्घन गर्नेलाई हुने भयो यस्तो क’ डा का’ रवाही

काठमाडौं

बैशाख

काठमाडौँ उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले ज’ रिवाना लिन शुरू गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन

कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको हो ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई ज’ रिवाना लिन शुरू गरिएको हो ।

वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ ।

बिहीबार (आज)बाट जरिवानालगायत कारावाहीमा थप कडाइ गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महीना कैद सजाय गर्ने अधिकार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal