बिहिबार , अषोज ७, २०७८

भोलि राति १२ बजेदेखि सरकारले पुन लगाउने भयो यस्तो नि’ यम, हुने भयो झनै क’ डा

बैसाख २२, २०७८ बुधबार 51

भोलि राति १२ बजेदेखि सरकारले पुन लगाउने भयो यस्तो नि’ यम, हुने भयो झनै क’ डा

काठमाडौं

बैशाख

काठमाडौं

मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उ’ डानमा रोक लगाउने निर्णय गरेको छ।

आइतबार निवास बालुवाटारमा भएको बैठकले आन्तरिक हवाई उडानमा रो’ क लगाउने नि’ र्णय गरेको हो।

यो निर्णय सोमबार मध्यरातदेखि लागू हुनेछ।मआन्तरिक र केही देशसँग अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय बैठकले गरेको हो।

बढ्दो कोरोना सं’ क्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने नि’ र्णय गरिएको हो।

त्यस्तै ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको छ। अरू देशमा पूर्ववत् अ’ वस्थामा उ’ डान हुने छन्।

यसअघि नै कोभिड सं’ क्रमण रोकथाम नि’ र्देशक समितिले आन्तरिक र बाह्य उ’ डान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड सं’ क्रमित भेटिएका छन् ।

यो संगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि नि’ षेधाज्ञामा थप क’ डाइ गर्ने जनाएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो

नेपाल प्रेसका अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ ।

यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ ।

साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए ।

अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका लगायत २९ जिल्लामा निषेधाज्ञा गरिएको हो ।

कोरोना संक्रमणको पहिलो लहरमा तीनजना संक्रमित हुँदा २०७६ चैत्र ११ गते सरकारले पहिलोपटक लकडाउन सुरु गरेको थियो ।

तर, लकडाउन खुलेको १४ दिनमै सं’ क्रमणको दर ह्वात्तै बढेको थियो ।

यसपटक पनि सरकारले लकडाउनकै नीति अवलम्बन गरेको छ । तैपनि हरेक दिन सं’ क्रमितको संख्या रेकर्ड दरमा वृद्धि भइरहेको छ ।