सोमबार , कार्तिक ८, २०७८

सं’ क्रमितलाई अ’ स्पताल लैजान एम्‍बुलेन्‍स नपाए पछी यसरी ट्याक्टरमा घि’ सा’ रे’ र अ’ स्पताल लैजाँदै गर्दा बाटोमै मृ’ त्यु (भिडीयो हे’ र्नुस )

बैसाख २२, २०७८ बुधबार 93

सं’ क्रमितलाई अ’ स्पताल लैजान एम्‍बुलेन्‍स नपाए पछी यसरी ट्याक्टरमा घि’ सा’ रे’ र अ’ स्पताल लैजाँदै गर्दा बाटोमै मृ’ त्यु (भिडीयो हे’ र्नुस )

काठमाडौ

बैशाख

नवलपरासी पूर्व देवचुलीका एक कोभिड-१९ सं’ क्रमितलाई उ’ पचारका लागि अ’ स्पताल लैजान एम्‍बुलेन्‍ससमेत पाएनन् ।

ट्याक्टरमा घि’ सारेर अ’ स्पताल लैजाँदै गर्दा बाटोमै ज्‍या’ न गयो ।को’ भिड-१९ सं’ क्रमण देखिएर घरमै रहेका देवचुली नगरपालिका

१३ का ६८ वर्षका ती पुरुषलाई सोमबार एक्कासि स्वास्थ्यमा स’ मस्या भएपछि अ’ स्पताल लैजान आफन्तले एम्बुलेन्स खोजी

गरेका थिए । कतिपयले बाहिर भएको बताए त कतिपयले नबोक्ने भनेपछि फोहोर बोक्ने ट्याक्टरमा राखेर अस्पताल हिँडाए ।

काठको मुढो जस्तैगरी उनलाई ट्याक्टरमा राखियो । तर अस्पताल नपुग्दै उनको ज्‍यान गयो। अ’ स्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगिएको थियो ।

५ दिनअघि चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोभिड-१९ सं’ क्रमण देखिएको थियो।

देवचुली-१३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको पहल गरे पनि एम्बुलेन्स नपाएको बताए ।

दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको श्रेष्ठको भनाइ छ ।

देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र १० वटा एम्बुलेन्स छन् ।

नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ निकै लाज लाग्दो घ’ टना घटेको स्वीकार बताए। उनले स’ क्रमित नबोक्ने एम्बुलेन्‍सलाई का’ रबाही प्रकृया अघि बढाउने बताए ।

बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्‍स खोजी कार्यमा आफै खटिएका वडा अध्यक्ष डिलबहादुर खत्रीले पालिकाभित्रका सबै एम्‍बुलेन्‍सलाई बोलाएको जानकारी दिए ।

मंगलबार ४ बजे बोलाएका छौं । बि’ रामी नोबोक्नुको कारण सोधेर थप कारबाही अघि बढाउछौं उनले भने । बि’ रामीलाई ट्याक्टरमा राख्दा म त्यही थिएँ ।

आमा छोराले सकि-नसकि राखे । हामीले केही गर्न सकेनौँ । सम्झदा अहिले पनि रुन मन लाग्छ ।