बिहिबार , अषोज ७, २०७८

विदेशबाट नेपाल यात्रा गर्नेलाई थप कडाई, के छ नयाँ प्रावधान ? हेर्नुहोस्

बैसाख २२, २०७८ बुधबार 27

विदेशबाट नेपाल यात्रा गर्नेलाई थप कडाई, के छ नयाँ प्रावधान ? हेर्नुहोस्

काठमाडौं

बैशाख

को’ भिड-१९ को दोस्रो लहर सं’ क्रमण निय’ न्त्रणका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल

आउने यात्रुले १० दिन अनिवार्य रुपमा क्वा’रेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएको छ।

प्राधिकरणका अनुसार बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको ने’ गेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको

होटल प्रि बुकिङ गरेको प्रमाण ल्याउनुपर्नेछ। होटल क्वा’रेन्टिनको व्यवस्था यात्रुले गर्नुपर्ने र होटलसम्म लैजाने

व्यवस्था भने ट्राभल एजेन्सीले गर्नुपर्ने प्राधिकरणले जनाएको छ। नेपालीको हकमा ७२ घण्टा अगाडीको पीसीआर ने’ गेटिभ

रिपोर्ट र १० दिन होटल क्वारि’ न्टिन वा होम क्वा’ रिन्टिनमा बस्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विदेशी यात्रुलाई ट्रा’ न्जिट बाहेक नेपाल आएर तेस्रो मुलुक प्रवेशमा रोक लगाइसकेको छ।

हाल नेपालमै रहेका र स्वदेश फर्कन चाहने विदेशी यात्रुलाई पी’सीआर ने’ गेटिभ रिपोर्टका आधारमा फर्कन दिइनेछ।

सरकारले घरजग्गाको कारो’ बार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली

हुनुका साथै ठगीका घटना बढेको भन्दै कम्पनी मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए।

यो प्रक्रिया कार्यान्वयनमा आइसकेपछि जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन्।

‘यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिनेछ उनले भने।

भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन। मन्त्रालयअन्तर्गत रहने या छुट्टै निकाय रहने वा

त्यसको जिम्मा निजी क्षेत्रलाई दिने भन्नेमा अध्ययन भइरहेको छ’, उनले भने। भूमि बजार सञ्चालन गर्न कार्यविधि, ऐन, नियम

र संरचना कस्तो बनाउने भन्नेमा प्रारम्भिक छलफल सुरु भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।