अन्तत हुने भयो टिकटक ब’ न्द ,भर्खरै सरकारले दियो यस्तो आ’ देश

काठमाडौं

बैशाख

पाकिस्तानको एक अदालतले लोकप्रिय भिडियो एप टिकटकमाथि प्र’ तिबन्धको आ’ देश दिएको छ ।

टिकटकमा अ’श्ली’ल सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्र’तिबन्धको आ’ देश दिएको हो ।

पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्र’तिबन्ध लगाइएको हो ।

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्या’याधीश का’इसर रा’सिद खानले बिहीबार टिकटकमाथिको मु’ द्दामा यस्तो आ’ देश दिएका हुन् ।

खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अ’स्वीकार्य’ रहेको बताएका छन् ।

अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्ले’टफर्ममा त्यस किसिमका भिडियो नि’ यन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रो’क लगाउन आ’देश दिएको छ ।

पाकिस्तानको दू’रसञ्चार प्राधिकरण (पी’टीए)ले अदालतको आ’देश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको
आ’ देशलाई चु’ नौती दिँदै पु’नरवलोकनको आ’वेदन दिने बताएको छ ।
टिकटकले यस किसिमका सामग्रीलाई नियन्त्रण गर्ने मा’पदण्ड अहिले आफ्नो प्ले’ टफर्ममा रहेको दा’बी गरेको छ ।

टिकटकले मानिसले आफ्नो क्षमता प्र’ दर्शनको लागि यो प्ले’टफर्म ल्याइएको बताउँदै कुनै किसिमको ग’ लत सामग्रीहरु

आफ्नो प्ले’टफर्ममा प्र’ काशित नहुने बताएको छ । पाकिस्तानमा पनि मा’ पदण्डभन्दा बाहिरका कुनै पनि सामग्री

पोस्ट हुनबाट रो’क्न स्थानीय भाषा बुझ्ने मानिसहरुको टो’ ली रहेको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal