कोरोना क’ हर पशुपति स्थित बागमती किनारमै देखिन थाले हृ’ दयवि’ दारक दृश्यहरु (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौं

बैशाख

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोश्रो लहरसँगै संक्रमणपछि मृ’ त्यु हुनेहरुको संख्यामा समेत बृ’ द्धी भएसँगै विभिन्न हृ’ दयवि’ दारक दृश्यहरु देखिएका थिए ।

मोटरसाइकलको बीचमा आफन्तले श’ब लगेका तथा खुल्ला स्थानमा सयौँ श’ ब ला’ म’ बद्ध राखेर ज’लाइएका दृश्यहरुले

सबैलाई स्तब्ध बनाउँथे ।भारतमा मात्रै नभएर अब यस्ता हृ’ दयवि’ दारक दृ’ श्यहरु नेपालमै देखिन थालो छन् ।

दैनिक साँढे ७ हजारबाट संक्रमितको संख्या उ’कालो लाग्दा दैनिक ३५ जना भन्दा बढी संक्रमितको नि’ धन हुन थालेको छ ।

संक्रमणपछि मृ’ त्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौंको पशुपतिनाथस्थित बागमती नदि किनारमै श’ ब ज’ लाउन थालिएको छ ।

श’ वदाहका दृ’ श्य अनि आफन्तको भा’ वबिह्वल अवस्थाले सबैलाई झ’ स्काइरहेको छ ।

हुन त, केही दिन अघि मात्रै पनि नेपालमा सं’ क्रमण दर बढेसँगै मृ’ त्युदर पनि बढ्ने र श’व व्यवस्थापनका लागि उचित ठाउँको

व्यवस्था गरियोस् भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर यसलाई सरकारले खा’सै चासो देखाएन । यसको परिणाम सोमबार दिउँसो पशुपतिस्थित वि’द्युतीय श’ वदा’ह गृहपछाडि पट्टि बागमती किनारको छेउमा देखियो ।

जहाँ लाईन लगाएर श’ ब ज’ लाईएका मात्रै थिएनन, श’ व ज’लाउन पालो कुर्नुपर्ने अवस्था देखिन्थ्यो ।

जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथाम र उपचार सेवाबाट सरकार नभाग्ने आश्वासन बा’ढिरहेका थिए ।

तर लुम्बिनी प्रदेशमा आफ्ना विश्वासपात्र रहेका मुख्यमन्त्री इश्वर पोखरेलले प्रदेश प्रमुखको राजनीतिक सदासयताबाट पुन

नि’ युक्ति पाएको अवस्थालाई अन्य प्रदेशमा समेत अभ्यासका रुपमा विकास गर्न उनै प्रधानमन्त्री ओलीको चाहानामा गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुख फेरिए ।

संघ सरकार टिकाउन वा आफ्नै ने’ तृत्वमा मध्यावधि चु’ नाव गराउन गर्दै आएको नैतिकता भन्दा बाहिरका गतिबिधिले

प्रधानमन्त्री ज्यू तपाई जनताको स्वास्थ्य र जनजिविकामा जिम्मेवार हुनुहुन्छ भनेर कसरी पत्याउने ?

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal