फेरी अ’ चानक के भयो ? डा. बाबुराम भट्टराई ए’ क्कासी अस्पतालमा भर्ना

काठमाडौं

बैशाख

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भ’ र्ना हुने भएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भ’ र्ना हुने भएका छन्।

भट्टराईको न्युरो इन्डो’ क्राइनको ट्यु’ मरको ****यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

श’ ल्यक्रि’ या गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको श’ल्यक्रि’या गर्नेछन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले आजै भट्टराई अस्पताल भर्ना हुने र श’ल्यक्रि’या शुक्रबार हुने बताए।

यसअघि ट्यु’ मरमा क्या’न्सरको शं’ का भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

****यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो ।

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको हो ।

काठमाडौं । कोरोना सं’ क्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले पनि नर्भिक अस्पतालमा भर्ना छन् ।

कोरोना सं’ क्रमित भएपछि शनिवार अस्पताल भर्ना गरिएका उनीहरुको १० दिन सम्म उ’ पचार गर्दा अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका सिनियर म्यानेजर सोमनाथ बास्तोलाले पूर्वराजा रानीको स्वास्थ्य

अवस्था बारे जानकारी दिँदै हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार भएको बताए ।

पूर्वरानी आईसीयूमै हुनुहुन्छ उनले भने अवस्था निकै सुधार भएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा हुनुहुन्छ । अवस्था भने सामान्य हुँदैछ ।

पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा रानी संगै पूर्व अधिराजकुमारी प्रेरणाको पनि नर्भिकमै उपचार जारी छ । उनको स्वास्थ्यमा भने उल्यख्य सुधार भएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको अस्पतालको चौथो तलामा उपचार जारी छ भने पूर्व रानीलाई भने आइसियुमै राखिएको अस्पताले जनाएको छ ।

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal