सोमबार , मंग्सिर १३, २०७८

कक्षा १२ को परीक्षा बारे आयो अ’ त्यन्त जरूरी सू’ चना, हेर्नुहोस्

बैसाख २१, २०७८ मंगलबार 154

कक्षा १२ को परीक्षा बारे आयो अ’ त्यन्त जरूरी सू’ चना, हेर्नुहोस्

काठमाडौँ

बैशाख

काठमाडौँ

कक्षा १०,११ र १२ का विद्यार्थी हरुलाई एका बिहानै परिक्षा मिति बारे आयो अ’ त्यन्तै जरुरी सूचना

बैशाख, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना म’ हामारी बढ्दै गए पनि एसईई लगायत

कक्षा ११ र १२ का विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ ।

हामी त्यसै पनी एकवर्ष पछाडि हिँडिरहेका छौं । अब परिक्षा स्थगित गर्न नसकिने उनले बताएका हुन् ।

विद्यार्थी हरुलाई उनीहरूको परिक्षा समयमा हूने र मेहनत साथ आफ्नो तयारीमा लाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।

******* यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*******

उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् ।

खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् ।

सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् ।

भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् ।

भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।

देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् ।

नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****