मंगलबार , मंग्सिर २१, २०७८

महिला लाई एक युवाको स’ मूहले पे’ ट्रोल छ’ र्किएर आ’ गो लगाए (हेर्नुहोस् भिडियो)

बैसाख २१, २०७८ मंगलबार 95

महिला लाई एक युवाको स’ मूहले पे’ ट्रोल छ’ र्किएर आ’ गो लगाए (हेर्नुहोस् भिडियो)
  1. बाजुरा

बैश

बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको स’ मूहले पे’ ट्रोल छ’ र्किएर आ’ गो लगाइ घा’ इते बनाएको छ ।

घ’ टनापछि तीनै जना युवाहरु फ’ रार रहेको प्र’ हरीले जनाएको छ । सोही नगरपालिका–८ काला-पानीका सुमन गिरीसहित तीन

जनाले बैशाख १९ गते राति ती बालिकामाथि पे’ ट्रोल छ’ र्किएर आ’ गो लगाएको प्र’ हरीको अ’ नुसन्धानबाट खुलेको छ

आ’ गो ल’ गाउने क्र’ ममा बालिकाको शरीरका क-पडा जलेका छन् भने उनी घा’ इते भएकी छन् ।

त्रिवेणी नगरपालिका–८ पन्तालीकी पी’ डित बालिकाको अहिले जिल्ला अ’स्पताल बाजुरा ल्याइ उ’ पचार गरिएको छ ।

जिल्ला प्र’हरी कार्यालय बाजुराका प्रमुख प्र’हरी नायब उपरीक्षक मदनजीत महराका अनुसार आ’ गो लागेर बालिका सख्त घा’ इते भएकी छन् ।

साथै घ’ टनापछि फ’ रार युवाहरुलाई प्र’ हरीले खोजी जारी रहेको बताइएको छ ।

राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पे’ ट्रोल छर्की आ’ गो लगाएको प्र’ हरीको अ’ नुसन्धानबाट खुलेको छ ।

गिरीसहित तीनैजनालाई प’ क्राउ गरी मुलुकी अप’ राध संहिता १९२ को ‘क’अनुसार मु’ द्दा चलाउने पनि प्र’ हरी प्रमुख महराले बताएकाछन ।

एजेन्सी