अदिती जोशी जसले पढेर ठुलो मान्छे बन्ने सपना देखेकी थिईन् तर अस्पतालमै अ’ स्ताईन्

काठमाडौं

बैशाख

कञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृ’ त्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय

अदिति जोशीको शनिवार उ’ पचारका क्रममा धनगढीमा नि’ धन भएको हो।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन

संकायमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्।

ब्लड क्यान्सर बाट पीडित ती युवतीको स्वास्थ्यमा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फर्किएकी थिइन्।

तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचाररत जोशीको निधन भएको कञ्चनपुरकी २३ वर्षिय

अदिति जोशी ब्लड क्यान्सर पीडित युवती आस्ताइन् हस्पिटलको बेडमा उनका पारिवारिक श्रोतले जानकारी दिएका छन्।

यो पनि

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो ।

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको हो ।

काठमाडौं । कोरोना सं’ क्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले पनि नर्भिक अस्पतालमा भर्ना छन् ।

कोरोना सं’ क्रमित भएपछि शनिवार अस्पताल भर्ना गरिएका उनीहरुको १० दिन सम्म उ’ पचार गर्दा अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका सिनियर म्यानेजर सोमनाथ बास्तोलाले पूर्वराजा रानीको स्वास्थ्य

अवस्था बारे जानकारी दिँदै हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार भएको बताए ।

पूर्वरानी आईसीयूमै हुनुहुन्छ उनले भने अवस्था निकै सुधार भएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा हुनुहुन्छ । अवस्था भने सामान्य हुँदैछ ।

पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा रानी संगै पूर्व अधिराजकुमारी प्रेरणाको पनि नर्भिकमै उपचार जारी छ । उनको स्वास्थ्यमा भने उल्यख्य सुधार भएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको अस्पतालको चौथो तलामा उपचार जारी छ भने पूर्व रानीलाई भने आइसियुमै राखिएको अस्पताले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal