सोमबार , मंग्सिर १३, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको बाहिरियो यस्तो गोप्य कुरा , मच्चियो हंगामा

बैसाख २०, २०७८ सोमबार 64

राष्ट्रपति र प्रधानमन्त्रीको बाहिरियो यस्तो गोप्य कुरा , मच्चियो हंगामा

काठमाडौ

बैशाख

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषदको बैठक सकेर राष्ट्रपतिलाई भेट्न गएका प्रधानमन्त्री ओलीले राष्ट्रप्रतिलाई

प्रधानमन्त्री ओलीले सोधे, राजीनामा दिउँ कि विश्वासको मत ? भनी सोधेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।

वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

https://janadeshkhabar.com/ बाट साभार गरीएको हो ।

बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की

खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् ।

यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ ।

केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन । अहिलेका नयाँ भेरिएन्टहरूको

असरलाई रो क्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ । बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् ।