शुक्रबार , अषोज ८, २०७८

पूर्व रानीको बारेमा अस्पतालले यस्तो भ’ यानक ख’ बर सुनाउदा पूर्व राजाले मन थाम्न सकेनन्

बैसाख २०, २०७८ सोमबार 23

पूर्व रानीको बारेमा अस्पतालले यस्तो भ’ यानक ख’ बर सुनाउदा पूर्व राजाले  मन थाम्न सकेनन्

काठमाडौं

बैशाख

काठमाडौं । कोरोना सं’ क्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले पनि नर्भिक अस्पतालमा भर्ना छन् ।

कोरोना सं’ क्रमित भएपछि शनिवार अस्पताल भर्ना गरिएका उनीहरुको १० दिन सम्म उ’ पचार गर्दा अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका सिनियर म्यानेजर सोमनाथ बास्तोलाले पूर्वराजा रानीको स्वास्थ्य

अवस्था बारे जानकारी दिँदै हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार भएको बताए ।

पूर्वरानी आईसीयूमै हुनुहुन्छ उनले भने अवस्था निकै सुधार भएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा हुनुहुन्छ । अवस्था भने सामान्य हुँदैछ ।

पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा रानी संगै पूर्व अधिराजकुमारी प्रेरणाको पनि नर्भिकमै उपचार जारी छ । उनको स्वास्थ्यमा भने उल्यख्य सुधार भएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको अस्पतालको चौथो तलामा उपचार जारी छ भने पूर्व रानीलाई भने आइसियुमै राखिएको अस्पताले जनाएको छ ।