बुधबार , साउन १३, २०७८

कोरोना सं क्रमणबाट श्रीमानको मृ त्यु भएको पिडा सहन नसकेर आफ्नै कोठाको पंखामा झु ण्डि ए र ग रिन देह त्या ग

बैसाख १९, २०७८ आइतबार 12

कोरोना सं  क्रमणबाट श्रीमानको मृ  त्यु भएको पिडा सहन नसकेर आफ्नै कोठाको पंखामा झु ण्डि ए र ग रिन देह त्या ग

काठमाडौँ

बैशाख १९

एजेन्सी ।

केहि दिन यता भारतमा कोरोना भाइरसले भ  यावह रुप लिएको छ ।

पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै कोरोना संक्रमितको मृ  त्यु भएको छ ।

गए राति कोरोना सं  क्रमणबाट श्रीमानको मृ  त्यु गलतै उनि श्रीमतीले झु ण्डि एर देह त्या ग ग रेकी छन् ।

भारतको मध्य प्रदेश राज्यको इन्दौर जिल्लाको राजेन्द्र नगर बस्ने नेहा पंवारले श्रीमानको मृत्युको खबर सहन नसकेर आफ्नै कोठको पंखामा देह त्या ग ग रेकी हुन् ।

यो जोडी १८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर यो विवाह धेरै बर्ष टेक्न सकेन ।

उनीहरुले धेरै सपना बोकेका थिए तर ति सपना कोरोनाले चकनाचुर भनाइ दिएकोक छ।

आज भन्दा १५ दिन अगाढि उनीलाइ कोरोना संक्रमण देखिएको थियो ।

उपचारको लागि इन्दौरको एक निजी अस्पतालमा बुधबार राति मृ  त्यु भएको थियो । प्रोफेर नेहा र डिप्टी रेन्जर पवनबीच पाँच वर्ष अगाडि विवाह भएको थियो ।