कक्षा १०,११ र १२ का विद्यार्थीहरुलाई एका बिहानै परिक्षा बारे आयो अत्यन्तै जरुरी सूचना

काठमाडौँ

बैशाख

काठमाडौँ – कक्षा १०,११ र १२ का विद्यार्थी हरुलाई एका बिहानै परिक्षा मिति बारे आयो अत्यन्तै जरुरी सूचना !बैशाख, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत

कक्षा ११ र १२ का विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ ।

हामी त्यसै पनी एकवर्ष पछाडि हिँडिरहेका छौं । अब परिक्षा स्थगित गर्न नसकिने उनले बताएका हुन् ।

विद्यार्थी हरुलाई उनीहरूको परिक्षा समयमा हूने र मेहनत साथ आफ्नो तयारीमा लाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।

******* यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*******

उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् ।

खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् ।

सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् ।

भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् ।

भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।

देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् ।

नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal