सोमबार , अषोज ११, २०७८

को’ रोना अस्पतालमा भि’ षण आ’ गलागी १८ सं’ क्रमितको मृ’ त्यु

बैसाख १८, २०७८ शनिबार 32

को’ रोना अस्पतालमा भि’ षण आ’ गलागी १८ सं’ क्रमितको मृ’ त्यु

एजेन्सी

मे

गु’जरातको भ’रुचस्थित एउटा अस्पतालमा आ’गलागीमा हुँदा कम्तीमा १८ जनाको मृ’त्यु भएको छ।

उनीहरू सबै कोराना संक्रमित हुन्। चार तले अस्पतालमा आ’गलागी भएपछि अहिले त्यहाँको स्थिति भ’यावह भएको छ। त्यहाँ ५० जनाभन्दा धेरै संक्रमितको उपचार भइरहेको थियो।

समाचार एजेन्सी पिटिआइका अनुसार राति १ बजेतिर अस्पतालमा आ’गो लागेको थियो। घा’इते भएका बि’रामीहरूलाई नजिकैको अर्को घरमा सा’रिएको छ।

त्यस्तै भारतमा एकै दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृ’त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।

एक हप्तासम्म दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएको थियो । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ ।

त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाको मृ’त्यु भएको छ ।
योसँगै भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ ।भारतमा हाल दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन् ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा आज बिहान २ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको मृ’त्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देही सु’द्वोधन ५ का ५५ वर्षिय पुरुषको बिहान पौने छ बजे

मृ’त्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।यो सँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १ सय ९३ पुगेको छ ।