शुक्रबार , अषोज ८, २०७८

मामाले ग​रे भान्जीलाई य​स्तो ! कैलाली बाट​ घिन​लाग्दो घ​ट​ना प​र्दाफास​(भिडियो हेर्नुस​)

बैसाख १५, २०७८ बुधबार 22

मामाले ग​रे भान्जीलाई य​स्तो ! कैलाली बाट​ घिन​लाग्दो घ​ट​ना प​र्दाफास​(भिडियो हेर्नुस​)

म​हिलालाई ब​ला”त्कार​ ग​रेको आरोप​मा कैलालीको ल​म्कीका एक ज​ना प​क्राउ प​रेका छ​न​ ।
जिल्लाको ल​म्कि चुहा १ झुगा टोल​ ब​स्ने ४६ ब​र्षिय​ राम​ ब​हादुर​ चौध​रीले एक ३६ ब​र्षिया म​हिलालाई ब​ला”त्कार​ ग​रेको आरोप​मा प्र​ह​रीले प्र​काउ ग​रेको हो ।

चौध​री र​ ति युव​तिको नाता मामा भाञिको र​हेको बुझिएको छ​ । साथै ति युव​तिको मान​सिक स​न्तुल​न​ ठिक न​भ​एको स्थानिय​ह​रुले ब​ताएका छ​न​। घ​ट​नाको अनुस​न्धान​ भ​ईर​हेको प्र​ह​रिले ब​ताएको छ​ ।

पाहुना ब​नेर​ त्यो ब​स्तिमा ग​एकि युव​ति राति ९ ब​जे देखि ११ ब​जे स​म्म​ ह​राएकी थीईन​ । ११ ब​जे राति घ​र​ आई सुतेकी युव​तिले बिहान​ मात्र​ आफु ब​ला”त्कार​ सिकार​ भ​एको ब​ताएकी थीईन​ ।
घ​ट​नाको वास्त​विकता स​हित​को यो भिडियो हेर्नुहोस​ –