सोमबार , अषोज ११, २०७८

बिहे भएको ३ बर्ष भयो शारीरिक सम्पर्क भाको छैन अब के गर्नेहोला”?

बैसाख १४, २०७८ मंगलबार 45

बिहे भएको ३ बर्ष भयो शारीरिक सम्पर्क भाको छैन अब के गर्नेहोला”?

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैलेयुवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तरकोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ ।

केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्।खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्।हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ । १-सुरक्षित:केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् ।

श्रीमान श्रीमती बीच स’म्बन्ध सुमधुर राख्न, सुत्न भन्दा अगाडी यी कुरामा ध्यान दिनुहोस

वास्तुशास्त्रका अनुसार दम्पतीबिचको स’म्बन्ध प्रगाढ नहुनुको कारण वास्तुदोष भएको बताएको छ। जसको कारण दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि स’म्बन्ध राम्रो हुन सक्दैन् । शास्त्रमा उल्लेख भएअनुसार सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता समस्या हल भएर जाने बताइएको छ । सबै दम्पतीको चाहना आफू र आफ्नो परिवारमा कुनै पनि किसिमको समस्या सिर्जना नहोस् भन्ने हुन्छ, यसको लागी वास्तुशास्त्रमा ध्यान केन्द्रित गरी यसरी अघि बढ्नुहोस् ।”

बेडरुम वास्तुशास्त्रको अनुसार स’म्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि स’म्बन्ध बिग्रिएको हुनसक्दछ । त्यसैले यसतर्फ ध्यान दिनुहोस्, तर भुलेर पनि उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।”

सुत्ने दिशा कोठा छनोट गरेसगैं कुन दिशामा फर्केर सुत्ने भन्ने पनि एक महत्वपूर्ण कुरा हो । विवाहित जोडिहरुले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ, किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ, जसकोबाट निन्दा, उर्जा, रक्तसञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।”

ऐना बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले असर गर्दछ । जसको कारण दम्पतीमा धेरैने समस्या उत्पन्न हुनसक्ने कारण भुलेपनि यस्तो ठाउँमा ऐना राख्नुहुदैन् ।”

कस्तो बेड वास्तु शास्त्रको अनुसार सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच तनाव सिर्जना हुनसक्छ अत तनाव कम र्नको लागी काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ ।”

सुत्ने कोठाको रंग कोठाको रंगले पनि दम्पतीमा असर गर्ने कुरा वास्तु शास्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तै हल्का निलो, हरियो वा गुलाबी रंग ।”

कुन साइडमा सुत्ने दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर वास्तुशास्त्रको अनुसार श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले दुईजनाको स’म्बन्धलाई समुधुर बनाउँछ ।”

डस्ना अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ, शास्त्रमा एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्ने बताइएको छ । यसो गर्नाले विवाहित जोडिमा सकारात्मक उर्जा ल्याई स’म्बन्ध प्रगाढ बनाइदिन्छ । बि यम सी नेपाल बाट ।”