बुधबार , साउन १३, २०७८

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बि´ल्कुलै बे´वास्ता नगरी पूरा पढेर सेयर ’गर्नुहोला

बैसाख १४, २०७८ मंगलबार 30

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बि´ल्कुलै  बे´वास्ता नगरी पूरा पढेर सेयर ’गर्नुहोला

🙏सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्तता नगर्नुहोला, ॐ लेखि पूरा पढेर सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ।परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ ।

र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्- ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

खुला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन् ।

महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गरेका छन् । साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कोभिड-१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनतर्फ सरकारलाई गम्भीर हुन माग गरे ।

‘देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि वढ्यो छ । अहिले युवाहरूमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनले आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको देउवाको भनाइ छ ।

मित्रराष्ट्र भारतवाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महशुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ । यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरूलाई धन्यवाद दिन चाहन्छु ।

देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठुलो संख्यामा खोपको आवश्यकता छ,’ देउवाले भने । चाडो भन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता बढाउन पनि देउवाले सरकारसँग माग गरे ।

देउवाले अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरूलाई बुकिङ भएको संख्या मध्येबाट खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मित्रराष्ट्रहरूसँग अनुरोध गरे । कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको