मंगलबार , अषोज ५, २०७८

घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु

बैसाख १३, २०७८ सोमबार 32

घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु

काठमाडौं । कृपया यदि तपाईंलाइ दया माया लाग्छ भने कमेन्टमा एइप लेखी सक्दो सेर गर्नुहोला पछिल्लो समय कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताउनुभयो । शवपरीक्षण गर्ने तयारी भइरहेको कपिलवस्तु जिल्ला प्रहरीले जनाएको छ ।