Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

कति दिन बाच्छ काेेेेेेेराेना भाईरस

एजेन्सी कात्तिक ३ गते । बिश्वका सवै देशहरूकाे टाउकाे दुखाई बनेकाे छ । काेराेना भाईरसकाे भ्याक्सिन बन्ाे हल्ला चल्न थालेकाे भय पनि अहिले सम्म शक्तिशालि राष्ट्रले पनि भाईस नियन्त्णर गर्ने अाैषधि बजारमा ल्याउन सकेका छैनन । कोरोना भाइरसबारे पछिल्लो समय एकपछि अर्को रहस्यहरु बाहिरिरहेको छ । यस्तै एक अध्ययनले कोरोना भाइरस मानिसको शरीरबाहिर पनि नौ दिनसम्म बाँच्ने देखाएको छ ।
निर्जीव कुराहरूको सतहमा पनि कोरोनाभाइरस नौ दिनसम्म बाँच्ने भएपनि सामान्य स्यानिटाइजर र फ्लोर क्लीनरहरूको उपयोग गरेर कोरोना भाइरसलाई खतम गर्न सकिने अनुसन्धाताहरूले जनाएका छन् ।
तामा र स्टीलको सतहमा कोरोना भाइरस दुई घन्टासम्म बस्न सक्ने अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका निर्देशकले बताएका छन् । तर कार्डबोर्ड र प्लास्टिकमा भने लामो समयसम्म भाइरस जीवित रहन सक्ने जनाइएको छ ।