Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सरकारले हात उठायाे

बर्दिया कार्तिक ४ गते । सरकारले काेराेना संक्रमितकाे उपचार नगर्ने जानकारि गरायकाे छ । सरकारकाे स्वास्थ्य तथा जन संख्या मनत्रालयले बिज्ञप्ति जारि गरेर संक्रमितकाे उपचार किमा भयकाे भय बिमा रकमबाट र नभय स्वय ब्यक्तिले नै गर्नु पर्ने भनियकाे छ । के छ मन्त्रालयकाे बिज्ञप्तिमा बिज्ञपति जस्ताकाे त्यस्तै ।