शुक्रबार , अषोज ८, २०७८

कठै बरा खाना खाएर एक्कासि बिरामी भएका रमेश लाउँ-लाउँ खाउ-खाउ भन्ने उमेरमा सधैंका लागि अस्ताए !

बैसाख १२, २०७८ आइतबार 57

कठै बरा खाना खाएर एक्कासि बिरामी भएका रमेश लाउँ-लाउँ खाउ-खाउ भन्ने उमेरमा सधैंका लागि अस्ताए !

भावपुर्ण हार्दिक श्रद्धाञ्जली
कैलाली ” जिल्लाको मोहन्याल “गाउपालिका 6 अजिङ्गरे हुँदै हाल कैलाली को लम्की चुवा नगरपालिका 6 बागमारा मा बस्दै आउनु “भएका माने बोहोरा को जेठो छोरो रमेश बोहोराको असमायिक नि’धनको भएको ले निकै स्तब्ध भएको छु नाति “को आत्म चिरशान्तीको कामना गर्दै , सम्पुर्ण “परिवारजनमा गहिरो “समवेदना” प्रकट गर्दछु !!!
***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

भारतमा विगत केही दिनदेखि दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्, यो विश्वकै उच्च रेकर्ड हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या कोरोनाभाइरसको म’हामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृ’त्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

अस्पतालहरुमा बि’रामीलाई बे’ड पाउन मुस्किल छ । संक्रमितसँगै मृ’तकको संख्या पनि बढिरहेको छ । जसकारण, दिल्ली र मुम्बईका म’सानघा’टहरुमा श’व ज’लाउने ठाउँ पाउन पनि मु’स्किल छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृ’त्यु भइसकेको छ ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमु’क्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा स’ङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस वि’रुद्धको खो’प अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृ’तकको सङ्ख्यामा दिन प्रतिदिन बृ’द्धि हुदै गएको छ ।