संक्रमित छोरालाई हेरीरहेकी आमाको तस्बिरले संसारलाई नै बनायो भावुक

सन्सारमा सबै भन्दा धेरै हामिलाइ आमाले माया गर्ने गर्छिन र हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।
सायद आमा भन्ने शब्द यति धेफै प्यारो छकी कसैले किनेर पनि पाउने छैन।
हामिले आमालाई भगवानको रुपमा लिने गर्छौ । आमालाइ पुज्ने गर्छौ आमाको खुइको लागि धेरै दुख गर्छौ तर कत्तिले भने आमाले अपहेलना गरेर बृद आश्रममा समेत पुरायकाछन तर पछिल्लो समयमा भने एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि भर्ना छन तर आमाले भने झ्यालबाट मनिलो अनुहारले छोरालाइ हेरीरहेकि छिन्।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal