सोमबार , अषोज ११, २०७८

रुपैया दिन्छु न’ ग्न तस्बिरको भनेपछि युवतीले खिचेर पठाइन यस्तो फोटो जुन हेर्न लाएक छ (हेर्नुहोस् फोटो)

बैसाख ९, २०७८ बिहिबार 36

रुपैया दिन्छु न’ ग्न तस्बिरको भनेपछि युवतीले खिचेर पठाइन यस्तो फोटो जुन हेर्न लाएक छ (हेर्नुहोस् फोटो)

काठमाडौँ

बैशाख

सामाजिक सञ्जाल प्रयोग बिनाको जीवन अहिले निकै निरस हुन्छ । मानिसहरु सामाजिक सञ्जाल प्रयोग गरेर घण्टौं विताउन सक्छन् ।

सामाजिक सञ्जाल मार्फत गरिने कुराकानी प्रत्यक्ष भेटाघाटका क्रममा गर्न नसकिने पनि हुन्छन् ।

त्यसको एक उदाहरण अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सामाजिक सञ्जाल मार्फत साथी बनेकाहरुले महिलासंग गर्ने ब्यवहार र कुराकानी निकै उदेक लाग्दो हुन्छ ।

पुरुषहरु महिलासंग गर्ने ब्यवहार नै फरक हुन्छ । हालै सामाजिक सञ्जालमा एउटा त्यस्तै म्याजेस भाइरल भइरहेको छ ।

एक महिलालाई पुरुषले सामाजिक सञ्जाल मार्फत राखेको प्रस्ताव उनले सार्वजनिक गरिदिएपछि त्यो म्यासेज अहिले भाइरल भइरहेको छ ।

पुरुषहरुले महिलालाई इन्बक्समा लेख्ने म्यासेजको उदाहरण हो । ‘शो बु’ब्स । सेन्ड न्यू’ड्स । गिभ से’ क्स ।’

यस्ता कुरा पक्कै पनि कुनै पुरुषले महिलालाई पहिलो पटक भेटेर भन्न सक्दैन । तर सामाजिक सञ्जालमा सजिलै यस्ता म्यासेज भने लेखिरहेका हुन्छन् ।

यहाँ यस्तै भएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् ।

त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

महिलासंग कुरा गर्न खोजिरहेका ति पुरुषले जब ति महिलाले प्रतिकृया जनाइन् अनि तुरुन्तै उनले लेखिहाले की उनलाई ति महिलाको न’ग्न तस्बिर चाहियो ।

कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर (पक्कै पनि न ग्न) पठाउने माग ।

उनले त्यसका लागि आफु पैसा समेत दिन तयार रहेको बताए । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार बढी

। महिलाले उनलाई पाठ सिकाउने उद्देश्यले पैसा पठाइदिन भनिन् । ति पुरुषले महिलालाई पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ ।

उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत ।

त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् ।

ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।