यि नै हुन् दलित महिला बाट पहिलो पटक प्रहरी निरीक्षक मा नाम निकाल्न सफल सरिता विश्वकर्मा

काठमाडौँ

बैशाख

सरिता विश्वकर्मा।

नेपाल प्रहरी प्रशासन तर्फ प्रहरी निरिक्षक ( inspector) मा दलित महिलाबाट पहिलाे पटक नाम निकाल्न सफल भएकाेमा

हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।यस अवसरलाई दलित ,महिला तथा उड्पिडित वर्गकाे अन्यायमा

न्याय दिलाउन लागि महत्वपुर्ण अवसरकाे रूपमा लिन सबै दाजुभाइ।

दिदिबहिनीमा अनुरोध समेत गर्दछु । ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

यि नै हुन् दलित महिला बाट पहिलो पटक प्रहरी निरीक्षक मा नाम निकाल्न सफल सरिता विश्वकर्मा

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal